FAQs Complain Problems

समाचार

किसान कल सेन्टर टोल फ्रि नम्बर सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा श्री कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन, ललितपुरको च.नं. ४३० मिति २०८०।११।१३ को पत्र तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जलेश्‍वर, महोत्तरी को च. नं. १५३ मिति २०८०।११।१६को पत्र बमोजिम रामगोपालपुर नगरपालिका अन्तर्गत तपसिलका कृषि व्यवसाय गर्दै आएका कृषकहरूको विभिन्‍न समूहहरूलाई निम्न अनुसार उल्लेखित पैसा नलाग्ने टोल फ्रि नम्बरमा सम्पर्क गरी निःशुल्क सल्लाह सुझाव लिन जानकारीको लागि अनुरोध छ ।

आर्थिक वर्ष:

//