वडा ८ अन्तर्गत जलेश्वर/बर्दिवास सडक खण्डदेखि पश्चिम पर्ने रहेको लालेन्द्र मण्डलको घरसम्म १० फिट दायाँ र बाँया खाली गर्न यो सूचना प्रकाशन गरिएको छ ।
निर्वाचन आयोगबाट मतदाता नमावली अद्यावधिक तथा अन्तिम प्रकाशन कार्यक्रम २०८० बमोजिम अनुसुचि १ मा उल्लेख भएको क्रियाकलापहरू को विवरण प्रत्येक वडाले तोकिएको समय सिमा भित्र अद्यावधिक गर्नुहुन सबै सरोकारवालामा अनुरोध छ ।